Logo

ग्रामीण भेगमा इन्टरनेट पुर्याउन ५ अर्ब ४ करोड खर्च, सबै स्थानीय तहमा इन्टरनेट कहिले पुग्छ ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ग्रामीण भेगमा दूरसंचार सेवा पुर्याउन खडा गरेको ग्रामीण दूरसंचार विकास कोषको हालसम्म ५ अर्ब ४ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । यसअन्तर्गत संचालनमा ल्याएको २ ओटा परियोजनामार्फत असोज मसान्तसम्म ५ अर्ब ४ करोड २५ लाख ६३ हजार रुपैयाँ खर्च भएको हो । प्राधिकरणले जारी गरेको सूचना अनुसार उक्त…