Logo

‘कोप २६’ मा प्रधानमन्त्री देउवाको सहभागिता : नेपालका लागि कति फलदायी ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिएर बिहबिार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवाले यही कात्तिक १५ गते कोप २६ को  ‘वल्र्ड लिडर समिट’ लाई सम्बोधन गर्दै हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगत्ले…