Logo

सेयर बजारमा ६९ अंकको वृद्धि, आठ कम्पनीले पोजेटिभ सर्किट हान्दा २० कम्पनीका लगानीकर्ता घाटामा

काठमाडौं । सेयर बजारमा मंगलरबा ६९ अंकको वृद्धि भएको छ । धेरैजसो कम्पनीको प्रथम त्रैमासिक विवरण आएको र कतिपय कम्पनीको मर्जरको हल्लाका कारण मंगलबार बजारमा उच्च अंकको वृद्धि हुन पुगेको छ । मंगलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ६९.२२ अंकको वृद्धि भएको छ । बढ्दो बजारमा कारोबार रकममा पनि केही सुधार आएको…