Logo

अर्थमन्त्रीले भने, ‘यो देश व्यवसाय गर्नेको मात्रै होइन, कर व्यवसायीले हैन जनताले तिरेका हुन्’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले यो देश व्यवसाय गर्नका लागि मात्र नभई आत्मनिर्भरतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । पछिल्लो समय व्यवसायीले आफ्नो स्वार्थ केन्द्रित मागहरु बढी राख्ने गरेकोतर्फ इन्गित गर्दै सरकारले व्यवसायीको हितमा मात्र नभई जनताको हितमा पनि काम गर्नुपर्ने बताएका हुन् । यसैगरी पछिल्लो समय उद्योगी व्यवसायीले कर बढी गरेको भन्दै गुनासो गर्न थालेको…