Logo

चिनियाँ लगानीकर्ताको उच्च प्राथमिकतामा नेपाल, एकैदिन चीनबाट भित्रियो अर्बको हाराहारीमा लगानी

काठमाडौं । पछिल्लो समय नेपालमा लगानीक लागि चिनियाँ लगानीकर्ताहरु निकै सक्रिय देखिएका छन् । नेपालको पर्यटन, निर्माणदेखि व्यापारसम्म अवसर देखेका चिनियाँ लगानीकर्ताले एकैदिन एक अर्ब रुपैयाँ हाराहारीमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् । कात्तिक महिनामा एकैदिन छिमेकी देश चीनबाट मात्रै ८८ करोड बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागमा आएको वैदेशिक लगानी प्रतिवद्धताको…