Logo

भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान भने नियमित

काठमाडौं, । तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् । समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ । मौसमविद्का अनुसार अहिले भिजिबिलिटी १५ सय मिटरमा झरेको छ । विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत,…