Logo

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आईतबार बढ्दा प्रतितोला ९२ हजार रुपैयाँ पुगेको हो । महासंघका अनुसार पछिल्लो १ हप्तामा सुनको मूल्यमा जम्मा १ सय रुपैयाँको गिरावट…