Logo

अटोमोवाईल व्यवसायीलाई अर्थमन्त्रीको जवाफ,–‘सरकारलाई तपाईहरुको राजस्व चाहिँदैन, व्यापारघाटा कम गर्न गाडी आयात रोक्नुस’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अटो व्यवसायीहरुलाई आफुहरुले राजस्वमा ठूलो योगदान दिएको भन्दै अनावश्यक हल्ला नफैलाउन आग्रह गरेका छन् । पछिल्लो समय नाडासम्बद्ध व्यवसायीहरुले आफुहरुले राजस्वमा २५ प्रतिशत योगदान गर्दै आएको बताईरहँदा अर्थमन्त्री शर्माले गाडी आयातकर्ताहरुले देशमा राजस्वमा योगदान गरेको भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका हुन् । अर्थमन्त्री शर्माले नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालकै…