Logo

कर्णालीका जनताको कृषिमा आकर्षण, पर्यटनमा भने गिरावट

काठमाडौं । हरेक क्षेत्रबाट पछाडी परेको मानिने कर्णाली प्रदेशमा कृषिसम्बन्धी क्रियाकलापहरु बढिरहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार यस क्षेत्रको कृषि क्रियाकलापमा अघिल्लो बर्षको तुलनामा केही वृद्धि भएको देखिएको हो ।अध्ययन प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७६/७७ को तुलनामा आर्थिक बर्ष २०७७/७८ मा कर्णालीमा कृषि क्षेत्रले ढाकेको जमिन पनि ४ दशमलव ६८…