Logo

संचालनमा आयो मनकामना केबलकार, एनालगबाट डिजिटलमा स्तरोन्नति हुँदै

काठमाडौं । मनकामना केबलकार संचालनमा आएको छ । स्तरोन्नतिका पुस ४ गतेदेखि बन्द गरिएको उक्त केबलकार आज (बिहीबार) देखि संचालनमा आएको हो । सो क्रममा केबलकारको गियर बक्स र टावर मर्मतसम्भार गरिएको थियो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको…