Logo

बिटक्वाइनको आविष्कार गर्ने सातोशी नाकामोटो को हुन ? किन यो प्रश्न अझै छ अनुत्तरित ?

काठमाडौं । आज धेरैलाई बिटक्वाइनको बारेमा थाहा छ । संसारभरि सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीका रुपमा यसलाई चिनिन्छ । धेरैले बिटक्वाइनमा पैसा लगानी गरेर मनग्य आम्दानी पनि गरिरहेका छन् । नेपालमा पनि सरकारले अब क्रिप्टोकरेन्सीसम्बन्धी कानुन ल्याउने तयारी गरेको बताइन्छ । बिटक्वाइन के हो, यसले कसरी काम गर्छ भन्ने धेरैलाई थाहा छ । तर, के तपाईलाई थाहा…