Logo

सुनको मूल्यमा एक बर्षमा २ हजार रुपैयाँको गिरावट, के आधारमा हुन्छ मूल्य निर्धारण ?

काठमाडांै । विश्वव्यापी रुपमै सुनको मूल्यमा दैनिक उतारचढाव आइरहन्छ । विश्वव्यापी टे«न्डअनुसार नेपालमा पनि पहेलो धातु सुनको मूल्य दैनिक तय हुने गरेको छ । जसअनुसार नेपाली बजारमा पछिल्लो १ बर्षको अवधिमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय…