Logo

३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९१ हजार ६ रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको हो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ रहेको छ । यस्तै…