Logo

पाँच महिनामै भित्रियो ८ अर्ब ३८ अर्बको सामान, व्यापारघाटा ७ खर्ब ३६ अर्ब

काठमाडौं । पछिल्लो समय नेपालको व्यापार घाटा उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालले गर्ने आयात ५९.५ प्रतिशतले वृद्धि भई रु.८३८ अर्ब ४१ करोड पुगेको छ । जसबाट नेपाले ७ खर्ब ३६ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोर्नु परेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले गर्ने आयातमा ९.६ प्रतिशतले गिरावट आएको थियो…