Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ४०० मा कारोबार हुँदै

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजार ४०० पुगेको छ । यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भैरहेको महासंघले जनाएको…