Logo

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ५०० पुगेको छ । यस अघि आइतबार सुन तोलाको ९२ हजार ४०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको महासंघले जनाएको छ…