Logo

बिरामी भन्छन् ‘सिटामोल छैन’, उत्पादक भन्छन् ‘ब्राण्डको पछि लाग्दा अनावश्यक भ्रम’

काडमाडौं । पछिल्लो समय सामाजिक संजालमा हल्ला भएजस्तो बजारमा प्यारासिटामोल अभाव नभएको नेपालका औषधि उत्पादकहरुले बताएका छन् । नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै सिटामोल अभाव भन्दै हल्ला गरिएपनि वास्तविकतामा त्यस्तो अभाव नभएको नेपालका औषधि उत्पादकहरु बताउँछन् । अहिले मानिसहरुमा सिटामोल र प्यारासिटामोलको भ्रमका कारण बजारमा सिटामोल अभाव भएको भन्दै बढी हल्ला गरिएको नेपाल उद्योग वाणिज्य…