Logo

मौलाउँदै अनलाइन जुवा, ७४ जना बौद्धबाट पक्राउ

काठमाडौं । प्रहरीले अनलाइनमार्फत जुवा खेलेको आरोपमा ७४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेल्ने ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका ६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर…