काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले बढेको बजार बिहीबार पनि ३२ अंकले बढ्न पुगेको हो । बिहीबार बजारमा जलविद्युत लगायतका कम्पनीको सेयर मूल्य उच्च रुपमा बढ्न पुगेको छ । जसमा हिमालयन ऊर्जा र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य बढेर सर्किट हानेको छ । बढ्दो बजारमा २०४ कम्पनीका…