काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि केहि उकालो लागेको नेप्से अन्तिममा भने १७.३८ अंकले घट्दै १९ सय ४१ को विन्दुमा पुगेर रोकिएको हो । आईतबार दिनभर उत्तारचढाव भईरहेको बजारमा २ सय ७० कम्पनीका ७० लाख ५० हजार बढी कित्ता सेयर किनबेच हुँदा…