Logo

अर्थ समितिमा सेबाेन अध्यक्ष हमालको जवाफ : अहिले ब्रोकरले लगानीकर्ताबाट ८८ % सम्म नाफा खाएका छन्, सहज र सर्बसुलभ सेवा दिन नयाँ आवश्यक

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ ब्रोकर लाईसेन्स दिन नसक्दा लगानीकर्ताहरू आफ्नो हकअधिकारबाट बञ्चित हुनु परेको बताएका छन । संसदको अर्थ समिती बैठकमा बोल्दै अध्यक्ष हमालले पुँजी बजारका लगानीकर्ताहरुले १५ बर्ष देखि माग गरेको खुला ब्रोकर प्रणाली र बैंकका सहायक कम्पनीलाई लाइसेन्स भन्ने माग पूरा नहुँदा उक्त समस्या भएको बताएका हुन् ।…