काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिममा ६२.२१ अंक (३ प्रतिशत)ले बढ्दै २१ सय १७ को विन्दुमा पुगेको हो । लगानीकर्ताहरु बीमा कम्पनीको सेयरतर्फ आकर्षित हुँदा आज जीवन बीमा समुहको परिसुचक ८ सय ९१ र निर्जीवन बीमा समुहको परिसुचक…