Logo

साताको पहिलो दिन सेयर बजारमा पहिरो, ५४ अंकले घटेको बजारमा कारोबार भने ५ अर्ब बढीको

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा ओर्लिएको छ। गत साताको अन्तिम कारोबार दिन बुधबार नेप्से अन्तिममा ३५.३७ अंकले घट्दै २१ सय ५५.९९ को विन्दुमा पुगेको थियो । आइतबार कारोबारमा आएको अधिकांस कम्पनीको सूचक घटेको छ। यस दिन…