काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट अनुमति पाएका ७ नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीले कारोबार सुरु गरेका छन् । हालसम्म ५० वटा ब्रोकरले मात्र काम गर्दै आएकोमा १६ बर्ष पछि थप नयाँ ब्रोकर कम्पनीले सेयर खरिदबिक्री सुरु गरेका हुन् । बिहीबार (आज)बाट भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन्…