काठमाडौं । सेयर बजार सोमबार दिनभरको उतारचढावबीच दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार बजार खुलेदेखि नै बजारमा तीब्र उतारचढाव देखिएकोमा अन्तत नेप्से २६.६६ अंकले घटेर २२०० अकंमा रोकिएको हो । आज नेप्से दुई हजार दुई सय दशमलब ५० विन्दुमा बन्द भएको छ । बजार घटेपनि समग्रमा कारोबार रकम भने उत्साहपूर्ण रहेको बजारमा चार…