साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से बुधबार भने ९.२५ अंकले बढ्दै २०८६ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचकसँगै १ सय १७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ८१ कम्पनीको सेयरमूल्य भने घटेको छ ।…