Logo

ललिता निवास प्रकरणको ‘चेन इफेक्ट’ सेयर बजारमा, यसकारण दैनिक ओरालो लाग्दैछ नेप्से

काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा प्रकरणको श्रृङखलाबद्ध असर (चेन इफेक्ट) सेयर बजारमा देखिएको छ । विशेषगरी उक्त प्रक्ररणमा ठूला व्यवसायीहरु नै संलग्न रहेको भन्दै सीआईवीले पक्राउ पुर्जी जारी गरेर अनुसन्धान अघि बढाएको छ । सीआईवीले उक्त घटनामा संलग्न पूर्व सचिवलगायत अन्य पूर्व कर्मचारी तथा केही व्यापारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उक्त घटनामा…