Logo

नेप्से निरन्तर ओरालो बाटोमा, २१ अंकले घटेको बजारमा १९० कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिममा २१.९९ अंकले घट्दै २०११ को विन्दुमा पुगेर रोकिएको हाे ।आईतबार कुल २ सय ६९ कम्पनीका ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४४…