काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन सेयर बजार मापक नेप्से सूचक २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा उक्लिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार १७.६९ अंकले बढ्दै २०१५.९८ बिन्दुमा पुगेको थियो । बुधबार बजार समग्रमा १.४६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको…