काठमाडौं । नेपाल धितोपत्र बोर्डद्धारा गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश गराउनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा बोर्डले एनआरएनलाई सेयर बजारमा भित्र्याउनको लागि विदेशी लगानी हस्तातरण ऐन (फिटा) संशोधन गर्नुपर्ने सुझाव दिएको छ । बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले विदेशी लगानी…