काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । सेयर कर्जामा १२ करोडको सीमा हटाउनका लागि अर्थमन्त्रालयले जोड दिइरहेका बेला अधिकारी र हमालबीच यसबारे कुराकानी भएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । हाल सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा एक…