Logo

नेप्सेमा ३३ अंकको गिरावट, ६ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा ३३.२० अंकले घट्दै १९७१ को विन्दुमा पुगेर रोकिएको छ । आज परिसुचक उच्च अंकले घट्दा २ सय २० कम्पनीको सेयरमूल्य ओरालो लागेको छ त्यसमध्ये पनि ६ कम्पनीको…