काठमाडौं । दशैं विदाको सदुपयोग गर्ने आफ्नै आफ्नै तरिकाहरु हुन्छन् । त्यसमध्ये सिनेमा हेरेर धेरैले खाली समयको सदुपयोग गरिरहेको हामीले देखिरहेकै हुन्छौं । तर, यसपल्टको दशैं बिदामा भने हाम्रा पाठकहरुले अन्य सिनेम भन्दा पनि सेयर बजारलाई गहिरोसँग बुझ्नकै लागि केहि सिनेमा हेर्न सिफारिस गरेका छौं । सोहीअनुसार हामिले यो लेखमा विभिन्न १० यस्ता सिनेमा हेर्न…