काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती खातामा लगानी गर्ने जानकारी दिएको छ । बोर्डले आज एक सुचना जारी गर्दै बोर्डमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दती खातामा लगानी गर्न लागेको जानकारी दिएको हो । सेबोनले वाणिज्य बैंकमा मुद्दती निक्षेपका रुपमा १ बर्षका लागि लगानी गर्ने भएको हो । ईच्छुक वाणिज्य बैंकले कात्तिक १९…