काठमाडौं । साताको दोस्रो दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने २१.३० अंकले बढ्दै १८४७ को विन्दुमा पुगेर बन्द भएको हो ।कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्सेमा आज १ सय ९९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३२ कम्पनीको सेयरमूल्य ओरालो…