काठमाडौं । लेखा समितिले तत्कालका लागि प्रिमियम मूल्यमा आईपीओ जारी नगर्न भन्दै नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई पत्र काटेपनि नियामक निकायले भने सो पत्रको वेवास्ता गर्दै हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति दिएका छन् । विशेषगरी बीमा ऐन अनुसार बीमा कम्पनीको प्रिमियम मूल्यमा आईपीओ जारी मिल्ने हो कि हो कि…