काठमाडौं । नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स जारी गर्ने सम्बन्धमा बैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैंठकले ‘पुँजी बजार विकास र लगानीकर्ताको हितलाई संरक्षण गर्ने दृष्टिले थप अध्ययन गरी यस सम्बन्धमा निर्णय गर्नु उपयुक्त देखिदा अनुमतिपत्र प्रदान गर्नेसम्बन्धी काम कारबाही हाललाई अघि नबढाउने’ भन्दै धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषदले तत्कालका लागि नयाँ लाइसेन्स प्रक्रिया रोक्दै…