Logo

नयाँ वर्षमा लगानी गर्ने योजना छ ? लगानी गर्नुअघि याद गर्नुहोस यी पाँच सूत्र

काठमाडौं । यदि तपाइँ नयाँ वर्ष अर्थात् २०२४ मा आफ्नो लगानी यात्रा सुरु गर्ने योजनामा हुनुहुन्छ भने केही कुरामा ध्यान दिनैपर्छ । तपाइँले लगानी यात्रा सुरु गर्नु अघि सधैं दुई यी कुरा दिमागमा राख्नुपर्छ । समय र लगानीबाट आउने प्रतिफल । तपाईले जति लामो समय लगानी गर्नुहुन्छ, तपाईले उच्च प्रतिफल प्राप्त गर्नुहुनेछ । तपाईंले सुनिश्चित…