Logo

साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट, साढे ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ८.७१ अंकले घटेर २०४९ को विन्दुमा कायम हुन पुगेको छ । बिहीबार सेयर बजारमा १६ लाख ५१ हजार १०१ कित्ता सेयर कारोबारबाट ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँको कारोबार भयो । आज सेयर बजारमा…