Logo

सकारात्मक बाटोमा फर्कियो सेयर बजार, दोहोरो अंकले बढेको बजारमा ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सकारात्मक बाटोमा देखिएको छ । केही दिनयता लगातार घटेको बजार सोमबार भने दोहोरो अंकले बढेको हो । सोमबार बजार ३६.५७ अंकले बढेर २०५९ को विन्दुमा पुगेको छ । यो दिन कुल ९९ हजार ५२४ कारोबारबाट ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच…