काठमाडौं । सातको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । अघिल्लो ३ कारोबार तगालार बढेको सेयर बजार बिहीबार घटेको हो । सोमबार मंगलबार र बुधबार सेयर बजार बढेको थियो । यस हप्ताको आइतबार भने सेयर बजार घटेको थियो । बिहीबार सेयर बजार मापक नेप्से पसिूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा आइपुगेको…