Logo

सेयर बजारमा करेक्सन, कारोबार दुई वर्ष यताकै उच्च

काठमाडौं । अघिल्लो कारोबार उच्च अंकले बढेको सेयर बजारमा बुधबार भने करेक्सन देखिएको छ । साताको पहिलो कारोबार दिन आईतबार र दोस्रो कारोबार दिन मंगलबार लगातार उकालो लागेको सेयर बजारमा सातको तेस्रो कारोबार दिन बुधबार भने करेक्सन भएको हो । बुधबार सेयर बजार मापक नेप्से सूचक १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा आइपुगेको छ । मंगलबार…