काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार कारोबारको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १४.०६ अंकले घट्दै २०८४ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय ११ कम्पनीका १ करोड १ लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा…