काठमाडौं । सेयर बजार प्रति लगानीकर्ताको विश्वास गुम्दा नेप्से सूचक ओरालो यात्रामा देखिएको छ । तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । यस अघिका केहि कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार भने केहि बढेको थियो । मंगलबार सेलिङ प्रेसर थेग्न नसक्दा सेयर बजार मापक नेप्से सूचक ६.२४ अंकले घटेर…