काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । यस अगाडीको पहिलो कारोबार दिन सोमबार घटेको सेयर बजार मंगलबार बढेको हो । आइतबार होली बिदाको कारण सेयर कारोबार भएको थिएन । मंगलबार सेयर बजार १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको छ । सोमबार सेयर बजार १७.०१ अंकले घटेको…