काठमाडौं । अमेरिकाको टेक स्टकमा शुक्रबार ठूलो गिरावट आयो । जसका कारण म्याग्निफिसेन्ट–७ भनेर चिनिने शीर्ष सात कम्पनीको बजार पुँजी ४ खर्ब डलरले घट्यो । यो रकम विश्वका दोस्रो धनी व्यक्ति जेफ बेजोस (१९७ बिलियन डलर) को कुल सम्पत्तिको दोब्बरभन्दा बढी हो । सबैभन्दा ठूलो गिरावट एआई चिप निर्माता एनभिडियाको सेयरमा भएको थियो । यस…