Logo

साताको पहिलो दिनै नप्से ३ अंकले घट्यो

बिखजबर संवाददाता २१ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्ततः २ दशमलव ८८ अंकले घटेको छ । साताको अन्तिम दिन ८ सय ५३ दशमलव ८४ विन्दुमा आएर अडिएको नेप्से आइबार झरेर ८ सय ५० दशमलव ९८ विन्दुमा आइपुगेको छ । आइतबार…