Logo

सेयर बजारमा साढे २७ अंकको वृद्धि, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २७.५४ अंकले बढेर २०९२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सोमबार कारोबार भएको ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा…