काठमाडौं । पछिल्लो समय स्थिरजस्तै रहेको नेपालको सेयर बजार यो साताको मंगलबार भने उच्च अंकले उकालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अंकले बढ्दै २१ सय १५ को विन्दुमा पुगेको हो । आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजारमा ३ सय ११ कम्पनीका १ करोड २६ लाख ६५ हजार कित्ता सेयर किनबेच…