बिजखबर संवाददाता २५ कात्तिक, काठमाडौं । मंगलबार नेप्से परिसुचक ७ दशमलव ७८ अंकले बढेको छ । बजार खुलेपछि शुरुमा आरोलो लागेपनि अन्तमा बजारमा बढेको हो । आइतबार र सोमबार उच्च रुपमा घटेको जलविद्युत् र बीमा समुहको परिसुचक मंगलबार बढेपछि नेप्से परिसुचक पनि बढेको हो । मंगलबार नेप्से पसिसुचक ८ सय ९२ दशमलव ५२ अंकमा पुगेर…